साहित्य, कला र संस्कृति

0
32

नेपाली साहित्य, कला, संस्कृतिको कुरा गर्दा हामी गर्वले शिर ठाडो पार्छौ। नेपाली साहित्य , कला र संस्कृतिलाइ अत्यन्तै निस्वार्थ भावले माया गर्छौ। हाम्रो बोलिमा जुनसुकै भाषा भएपनि मनभित्र त नेपाली भाषा नौ छ। आत्मामा नेपाली संस्कृति , सभ्यताको माया छ।

हुन त हामीकहाँ साहित्य, कला, संस्कृतिलाई सधैं अनुत्पादक क्षेत्र भनेर उपेक्षात्मक नजरले हेरिँदै आइरहेको छ । तर देशको पहिचान यसैमा छ । सरकारी निकायले यसबारेमा गम्भीर बनेर सोचेको पाइँदैन । बौद्धिक क्षेत्रले पनि यसलाई गम्भीरतापूर्वक लिएको पाइँदैन । यो हिजोकै पुरानै सोचाइले हाम्रा कला, साहित्य, संस्कृतिको विकास हुन सक्दैन । सीमापारी नै बसेर नेपाली साहित्य, कला, संस्कृतिको साधना गर्नेहरू पनि धेरै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here