प्रकाशको ‘बोल माया’

0
45

काठमाडौँ — फरक गीत गाउन रुचाउने लोकदोहोरी गायक प्रकाश सपुत मार्मिक गीत लिएर दर्शक श्रोतामाझ आएका छन् ।

आफ्नै शब्द र संगित रहेको ‘बोल माया’ गीतले अहिले सबैको ध्यान तानेको छ। सातायता युट्युव ट्रेन्डिङको पहिलो स्थानमा रहन सफल गीत बैदेशिक रोजगारीमा जानेहरुको कथामा आधारित छ।
बैदेशिक रोजगारमा जाँदा घट्ने घट्नाक्रमलाई समेटेर तयार पारिएको गीतको भिडियोले सबैलाई भावुक बनाउँछ। गीतमा सपुतसँगै नारायण रायमाझी र शान्तिश्री परियारको आवाज सुन्न सकिन्छ। गीतमा सपुतसँगै अञ्जली अधिकारी, देबेन्द्र बाबु र सीतारे गन्धर्वले अभिनय गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here