चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

0
69

प्रधानमन्त्री केपी शर्मा वोली आज चिन भ्रमण बारे जानकारी गर्ने बताएका छन्| यो ६ दिने औपचरि  भ्रमणमा १०० भन्दा बढी सदस्य रहने स्रोतले जानकारी गराएका छन्| चिन संग उर्जा , कृषि र रेल्वे बारे सम्झोता गर्ने नेपालको तयारी छ|  प्रधानमन्त्री ऒलिले भ्रमण को बारेमा आइतबार पुर्व प्रधानमन्त्री संग परामर्श गरेका थिए|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here