यस्तो लक्षण देखिए बच्चामा हुनसक्छ ब्लड क्यान्सर

0
35

क्यान्सरक रोगी बिस्वभारी दिन्प्रितिदीन बढ्दै छन् | बास्तबमा हाम्रो जीवनशैली, रहनसहन, खानपान आदिले गर्दा यसको जोखिम बढेको हो| यो रोग एकदम पीडादायी हुनुको साथसाथै भयाबह र कुनै कुनै समयमा त उपचार नहुन पनि सक्छा| यशाका लक्चन जब थाहा हुन्छा तब सम्म ढिला भईसकेका हुन्छन|

कसरि थाहा पौने

पटक-पटक एकै किसिमको संक्रमण हुनु

धेरै तिब्र ज्वरो आउनु

बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु

हरेक समय थकान र कमजोरी महसुष गर्नु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here